म्याग्दीमा माईक्रोबस दुर्घटनामा तिन जनाको मृत्यु

सन्तोष गौतम /विकल्प म्याग्दी कात्तिक २८ गते । म्याग्दीको बेनी नगरपालीका १३ देवीनडाँडामा शनिबार माईक्रोबस दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । बिस जना घाइते भएका छन् । बरङ्जादेखि सदरमुकाम बेनी आउँदै गरेको ग १ ख ५३६६ नम्बरको माईक्रोबस दुर्घटना भएको हो । दुर्घटनामा बेनी नगरपालीका १३ का ९ वर्षिय सुनिल थापा, ६ वर्षिय … Continue reading म्याग्दीमा माईक्रोबस दुर्घटनामा तिन जनाको मृत्यु